अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा सर्वदलीय बैठक

सिंहदरबारमा सर्वदलीय बैठक


काठमाडौं-प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

इजरायल घटना, विद्यालय शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको थियाे ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु सहभागी छन् ।