अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं-काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ। मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको धक्का काठमाडौंभित्र बढी महसूस भएको छ। काठमाडौं आसपासको क्षेत्रमा पनि सामान्य हल्लाएको उहाँले बताउनु भयो ।