अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिमको उपाध्यक्षमा कालीबहादुर सर्वसम्मत

एमाले सुदूरपश्चिमको उपाध्यक्षमा कालीबहादुर सर्वसम्मत


कैलाली-नेकपा एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन् । उम्मेदवारी दिएका ६ जनामध्ये शाहीबाहेकका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

उहाँ बाजुराका हुन् ।