अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ– संघीय सांसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज बिहान साढे ११ः३१ बजे बस्ने भएको हो ।  

बैठकमा सांसद प्रकाश पन्थले प्रस्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमा छलफल हुनेछ । 

यस्तै रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।