अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री केदार कार्कीद्वारा शपथ

कोशीका मुख्यमन्त्री केदार कार्कीद्वारा शपथ


विराटनगर-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ लिनुभएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

कार्की शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । त्यस्तै, दुई जना मन्त्री पनि नियुक्त भएका छन्। मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपाली कांग्रेसबाट शमशेर राई र नेकपा एमालेबाट राम राना मगरलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ।