अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा


कैलाली-कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ।

जिल्लाको लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाएका हुन्।

व्याख्यात्मक टिप्पणीको नाममा ‘राष्ट्रघाती एमसीसी सम्झौता’ पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ।