अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित


काठमाडौं-न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित हुनुभएको छ। मंगलबार काठमाडौंमा भएकाे भेलाले उहाँलाई अध्यक्ष निर्वाचित गरेको हो।

न्यायाधीश समाजको अध्यक्षमा सामान्यत: वरिष्ठतम् न्यायाधीश हुने चलन छ। यसअघि खतिवडानै अध्यक्ष थिए।