अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली भोलि झापा जाँदै

अध्यक्ष ओली भोलि झापा जाँदै


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि गृह जिल्ला झापा जाँदै हुनुहुन्छ।

अध्यक्ष केपी शर्मा ओलीले यसपटकको विजया दशमीको टीका नलगाउने भएका छन्। ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ।

आफूले टीका नलगाउने भएपछि उहाँले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन्।

अध्यक्ष ओली झापाबाट नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ।