अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुंगामा कार दुर्घटना हुँदा तीन जना घाइते

नागढुंगामा कार दुर्घटना हुँदा तीन जना घाइते


काठमाडौँ-काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना भएको छ। सडकबाट कार खसेर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उहाँकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। 

बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी जनाएको छ।