काठमाडौं-चीनमा हृदयघात भएर उपचाररत उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थयमा निरन्तर सुधार आइरहेको छ।
चीन भ्रमणमा गएका श्रेष्ठलाई बुधबार राति हृदयघात भएपछि बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल उपचार भइरहेको छ।
स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको छ।
उहाँको मुटुको बायाँ धमनीमा ‘स्टेनोसिस’ देखिएपछि ‘स्टेन्ट’ राखिएको राखिएको थियो।
प्रतिक्रिया