अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का


काठमाडौं-काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

 आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले काठमाडौँ उपत्यकामा भूकम्प गएको पुष्टि गर्नुभयो।

दसैँको रमझममा रहेका बेला भूकम्पको धक्का गएपछि उपत्यकावासी त्रसित भएका छन्।