दमक-झापाको गौरीगञ्ज गाउँपालिका-१ रंगियाथानबाट झापा गाउँपालिका जाने कनकाई नदी तर्नका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल।
दशै, तिहार लगायतका चाडपर्वमा स्थानीयलाई आवातजावतमा सहजता पुर्याउन अस्थायी बाँसे पुल निर्माण गरिएको हो। तस्बिरः यज्ञराज आङ्गदेम्बे / रासस





प्रतिक्रिया