अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेमा पिङ हाल्ने क्रममा रुखबाट लडेर मृत्यु

काभ्रेमा पिङ हाल्ने क्रममा रुखबाट लडेर मृत्यु


काभ्रे-काभ्रेमा पिङ हाल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। 

भुम्लु गाउँपलिका-६ कोतालीका ५० वर्षीय गणेश परियारको आइतबार साँझ दसैँको पिङ हाल्न वरको रुखमा चढेको बेला लडेर मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

लडेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।