अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


सर्लाही-सर्लाहीको ईश्वरपुरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। 

ईश्वरपुर नगरपालिका-२ भक्तिपुरमा नम्बर नखुलेको मोटरसाइकको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय महलाजिम अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।