अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने

राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने


काठमाडौं-राष्ट्रिय सभाको बैठक कात्तिक १४ गतेका लागि बोलाइएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कात्तिक १४ गते मंगलबार अपरान्ह ४ः४६ बजे बस्नेगरी बैठक बोलाएका हुन्।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा शुक्रबार जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम सो दिन बैठक बोलाएका जनाइएको छ।