अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पोखरामा अध्यक्ष ओली पुग्दा यस्तो देखियो (फोटोफिचर)

पोखरामा अध्यक्ष ओली पुग्दा यस्तो देखियो (फोटोफिचर)


नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली पोखरा आइपुग्नु भएको छ।

एमाले गण्डकी प्रदेश सपथ ग्रहण कार्यक्रम समारोहलाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा आइपुग्नु भएको हाे। उहाँलाई पोखरा विमानस्थलमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतले स्वागत गर्नुभयो।

अध्यक्ष ओलीसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि आउनु भएको छ।