काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गर्नु भएको छ।
मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गर्नु भएको हाे।
महासचिव गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गर्नु भयो।
प्रतिक्रिया