अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको गोठाटारमा गोली चल्यो, भारतीय नागरिक घाइते

काठमाडौँको गोठाटारमा गोली चल्यो, भारतीय नागरिक घाइते


काठमाडौँ-काठमाडौँको गोठाटारमा प्रहरीले गोलि चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ।

लागूऔषध तथा पेस्तोलसहित रहेका भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एक स्राेतले बताए।

करिमको दाहिने दिघ्रामा गोलि लागेको छ। उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ। करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल बरामद गरेको छ।