अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करण केसीले लिए ओमानको विकेट

करण केसीले लिए ओमानको विकेट


काठमाडौँ–टी–२० विश्वकप एसिया छनोटमा नेपालले ओमानविरूद्ध पहिलो ओभरमै विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन् ।

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।