अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौँ-नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ। दलको बैठक लोत्से हल नयाँबानेश्वरमा अब केही बेरमा बस्ने एमाले सचेतक महेश बर्तौलाले बताउनु भयो।

बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुँदैछ। संसदको अधिवेशन सुरु र अन्त्य हुँदा एमालेले दलको बैठक नियमित बोलाउने गर्दछ।