अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउन अध्यक्ष ओली सिमरामा (हेर्नुहोस तस्विरहरु)

मधेस प्रदेशका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउन अध्यक्ष ओली सिमरामा (हेर्नुहोस तस्विरहरु)


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेस पुग्नु भएको छ । मधेस प्रदेश कमिटीको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रह्ण गराउन अध्यक्ष ओली सिमरा हुँदै वीरगञ्ज जानु भएको भएको हो ।
अध्यक्ष ओलीको उपस्थितीमा आज चाडपर्व विशेष शुभकामना र चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो तर कर्णाली प्रदेशमा गएको भूकम्पका कारण चियापान कार्यक्रम स्थगित गरिएको नेता अरवीन्द्र सिंहले जानकारी दिनुभयो । अध्यक्ष ओली जीतपुर सिमराका पूर्व मेयर स्वर्गीय डा.कृष्ण पौडेलका परिवारलाई समवेदना दिन उहाँको निवासमा जाने कार्यक्तम पनि रहेको एमाले पर्साले जनाएको छ ।
हेरौं अध्यक्ष ओली मधेसको सिमरा विमानस्थल पुग्दा गरिएको स्वागत ।