अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ: शेखर कोइराला

टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ: शेखर कोइराला


काठमाडौँ-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक भएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताउनु भएको हाे।

नेता कोइरालाले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, ‘व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ। यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु।’