काठमाडौँ–अर्थतन्त्र सुधारका लागि आज बृहत् छलफल हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्न लाग्नुभएको हो ।
बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।
बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने प्रधानमन्त्रीले जनाउनुभएको छ ।
प्रतिक्रिया