अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 


काठमाडौँ-नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.४३ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५३ रुपैयाँ रहेको छ ।