काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वीरगन्जमा आइपुग्नु भएको छ।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद हरिनारायण रौनियार तथा नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौं नेता-कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनु आउनुभएको हो।
पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष ओलीले रौनियार र विभिन्न पार्टीका सयौं नेता-कार्यकर्तालाई स्वागत गर्नुभयो।
अध्यक्ष ओली नेता रौनियार र विभिन्न पार्टीका सयौं नेता-कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन वीरगन्जमा आइपुग्दा तस्वीरमा देखिएका दृश्यहरु:
















प्रतिक्रिया