अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माटो बिना नै भेंडेखुर्सानी खेती, तस्बिर

माटो बिना नै भेंडेखुर्सानी खेती, तस्बिर


दाङ–दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा) मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । 

अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो ४०० रुपैंयाँमा बिक्री गरिन्छ । 

नेपालमा पनि पछिल्लो समय कृषि क्षेत्रमा पनि विभिन्न आधुनिक प्रविधि भित्रिने क्रम बढेको छ । आधुनिक प्रविधिमा खेती गर्दा लगानी घट्नुका साथै उत्पादन र आम्दानी समेत बढ्ने गरेको छ । 

तस्बिर : कुलदीप न्यौपाने / रासस