काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मध्यपहाडी यात्राको उद्घाटन गर्नुभएको छ । पार्टी अध्यक्ष ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गर्नुभएको हो ।
महाकाली नदीको किनारमा चन्द्र–सूर्य अध्यक्ष ओलीले राष्ट्रिय झण्डा फहराउनुभयो ।



















प्रतिक्रिया