डोटी-नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राको टोली डोटीको सिलगढीमा पुगेको छ।
अभियानको दोस्रो दिन एमालेले यसअघि डडेल्धुराको बसपार्क सन्देश सभा गरेको थियो।
डोटीको सिलगढीमा आमसभा सुरु भएको छ। आमसभा सकिएपछि नेताहरु आज दिपायलमा बास बस्ने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जनाकारी दिनुभयो।
तस्विरमा हेरौं









प्रतिक्रिया