अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई डोटीको साजघाटमा भव्य स्वागत (तस्विरहरु)

अध्यक्ष ओलीलाई डोटीको साजघाटमा भव्य स्वागत (तस्विरहरु)


काठमाडौं- नेकपा एमालेको मध्यपहाडी यात्राको तेस्रो दिन डोटीबाट यात्रा टोली अछाम प्रवेश गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको टोलीलाई डोटीको साजघाटमा स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । तस्विरमा हेरौं सुदुरपश्चिमको डाटीको सजघाटमा अध्यक्ष ओलीलाई स्थानीयबासीले गरेको स्वागत तस्विरमा –