काठमाडौँ–नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्राको टोलीलाई अछामको विनायक भव्य स्वागत गरिएको छ । अछामबाट दैलेख जाँदै गरेको संकल्प यात्रा टिमलाई विनायकमा भव्य स्वागत गरिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरुलाई स्थानीयहरुले स्वागत गर्नुभएको हो । एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झलाघाटदेखि चिवाभञ्ज्याङको यात्रा सुरु गरेको छ ।


















प्रतिक्रिया