अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राकम कर्णालीमा एमालेको विशाल आमसभा (फोटोफिचर)

राकम कर्णालीमा एमालेको विशाल आमसभा (फोटोफिचर)


दैलेख-नेकपा (एमाले)ले शुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगत कर्णाली प्रदेशको देलेख जिल्ला स्थित राक कर्णालीमा विशाल आमसभा शुरु भएको छ।

नेकपा (एमाले) दैलेख जिल्ला कमिटिको आयोजना र पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपीशर्मा ओलीको प्रमुख आतित्थ्यतामा हजारौ जनताको सहभागितामा सभा शुरु भएको हो।

अभियानको चौथो दिन केन्द्रीय टोली सुदूरपश्चिम प्रदेश हुदैं कर्णाली प्रपवेश गरे लगत्तै मध्यपहाडि लोकमार्ग, कर्णाली राजमार्गको केन्द्र समेत रहेको नयाँ दशवटा शहर मध्येको एक राकम कर्णालीमा आमसभा शुरु भएको नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

कर्णाली प्रदेशको दैलेख, कालीकोट, सुर्खेत, जुम्ला र सुदूरपश्चिम प्रदेशको अछामका हजारौ जनताको सहभागितामा शुरु भएको अभियानलाई अभियानका सर्वोच्च कमाण्डर एव्म पार्टी अध्यक्ष केपी शर्मा ओलीलले संवोधन गर्ने कार्यक्रम रहेको छ।