अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिमसिम पानीका बीच पनि अध्यक्ष ओली दैलेखमा बिहानै देखि सक्रिय

सिमसिम पानीका बीच पनि अध्यक्ष ओली दैलेखमा बिहानै देखि सक्रिय


दैलेख- सिमसिम पानीका बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विहानै दैलेखको श्रीस्थान मन्दिरको अवलोकनका लागि पुग्नु भएको छ ।
मध्यपहाडी यात्रामा रहनु भएका अध्यक्ष ओलीले मन्दिरमा रहेको सदियौं देखि बलिरहेको ज्वालाको पनि निरीक्षण गर्नुभएको छ

दैलेख बजारमा गएराती देखि सिमसिम पानी परिरहेको छ । अहिले यहाँको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको छ ।। (हेर्नुहोस तस्विरहरु)