अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली दैलेखको श्रीनाथ मन्दिरमा, तस्बिरहरु

एमाले अध्यक्ष ओली दैलेखको श्रीनाथ मन्दिरमा, तस्बिरहरु


काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा आलीले दैलेखको श्रीनाथ मन्दिरमा पुग्नुभएको छ। अध्यक्ष ओली आज बिहान सो मन्दिरमा गएर पूजा गर्नुभएको हो।

श्रीनाथ  मन्दिरमा वर्षैदेखि निरन्तर बलिरहेको ज्वाला छ। शिरस्थान मन्दिरलाई श्रीस्थान पनि भनिन्छ।