अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिमसिम पानीको बेवास्ता गर्दै अध्यक्ष ओलीलाई हेर्न र सुन्न सुर्खेतीको भिड (तस्बिरहरू)

सिमसिम पानीको बेवास्ता गर्दै अध्यक्ष ओलीलाई हेर्न र सुन्न सुर्खेतीको भिड (तस्बिरहरू)



सुर्खेत-मध्यपहाडी राजमार्गको यात्रामा रहनुभएका अध्यक्ष केपी शर्मा ओली सहित केन्द्रीय नेताहरु अहिले सुर्खेतमा हुनुहुन्छ।

आज बिहानै देखि दैलेख सुर्खेतमा वर्षा भएकोले मानिसहरु अध्यक्ष ओलीले सम्बोधन गर्ने आमसभामा नआउलान् कि भन्ने पिर आयोजकलाई थियो। तर अध्यक्ष ओलीलाई हेर्न वीरेन्द्रनगरका गाउँगाउँबाट बालबालिका देखि वृद्धवृद्धासम्म भिड लागेका छन्।

अध्यक्ष ओलीले जिल्ला पार्टी कार्यलय अगाडीको आमसभालाई सम्बोधन गरेर अहिले पर्यटकीय स्थल काँक्रेबिहार अवलोकनका लागि प्रस्थन गर्नुभएको छ।