काठमाडौँ–नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा रुकुमकोट पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको एमाले टोली रुकुम पूर्वको रुकुमकोटमा पुगेको हो ।
बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी लोकमार्गको यात्रा ७२२ किलोमीटर पार गरेको छ । रुकुमकोटमा सर्वदलीय अन्तर्क्रिया कार्यक्रमको आयोजना समेत गरिएको छ ।
प्रतिक्रिया