अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर 

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर 


काठमाडौँ-नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २०० रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।