नुवाकोट- मध्यपहाडी यात्रामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केहीबेर अघि नुवाकोटको विदुर पुग्नु भएको छ । आज गोरखा र धादिङ का विभिन्न कार्यक्रम सकेर अध्यक्ष ओली केहीबेर अघि विदुर पुग्नु भएको हो । विदुरमा दिउसो देखि आमसभाका लागि आएका जनताहरु अहिले पनि खुला चौरमा अध्यक्ष ओलीको सम्बोधन सुन्न पर्खिरहेका छन् ।


प्रतिक्रिया