अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ हजार ३०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।