अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक पुग्दा अध्यक्ष ओलीले सम्झिनुभयाे: ‘अविरल बग्दछ इन्द्रावती’

सिन्धुपाल्चोक पुग्दा अध्यक्ष ओलीले सम्झिनुभयाे: ‘अविरल बग्दछ इन्द्रावती’


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आइतबार नुवाकोटबाट सिन्धुपाल्चोक हुँदै काभ्रे पुगेको छ। गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आइतबार काभ्रेको कुन्तावेसी पुगेको हो।  

बाहुनेपाटीमा स्थानीयसँग भेटवार्ता गरेका ओलीले सहभागीहरुको तस्बिर राख्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘सिन्धुपाल्चोकको बाहुने पाटीमा हाम्रो यात्रा । मैले यहाँ आइपुग्दा साहित्यकार रमेश विकलले लेखेको कथामा आधारित टेलिफिल्म अविरल बग्दछ इन्द्रावती सम्झेँ, आसपासका माझी वस्ती सम्झेँ । तपाईहरुले पनि सम्झनु भयो होला।’