अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विनिमय दर 

यस्तो छ आजको विनिमय दर 


काठमाडौँ-आज मंसिर २५ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९६ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ रहेको छ ।