अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज १६० किलोमिटर दूरीको यात्रा पार गर्ने

एमालेले आज १६० किलोमिटर दूरीको यात्रा पार गर्ने


काठमाडौँ–नेकपा एमालेले आज १६० किलोमिटर दूरीको यात्रा पार गर्ने भएको छ । एमालेले पुष्पलाल ९मध्यपहाडी० राजमार्ग केन्द्रित समृद्धि संकल्प यात्रामा आज १६० किलोमिटर दूरीको यात्रा पार गर्ने भएको हो ।

बैतडीको झुलाघाटबाट सुरु भएको एमाले मध्यपहाडी यात्रा आज पुष्पलालको जन्मस्थल रामेछापको मन्थली पुग्नेछ । 

एमाले टोली धुलिखेलबाट १६० किलोमिटर दूरी पार गर्दै मन्थली पुग्ने भएको हो । आज सिन्धुपाल्चोक, दोलखा हुँदै रामेछापको मन्थलीमा यात्रा रोकिने छ ।