अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली दोलालघाटको माछा पकाउँदै (भिडियोसहित)

अध्यक्ष ओली दोलालघाटको माछा पकाउँदै (भिडियोसहित)


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोलालघाटको माछा पकाउनु भएको छ । एमालेको मध्यपहाडी यात्राको क्रममा काभ्रेमा रहनुभएका अध्यक्ष ओलीले आज बिहान दोलालघाटको माछा पकाउनुभएको हो ।

एमालेले आज १६० किलोमिटर दूरीको यात्रा पार गर्दैछ । बैतडीको झुलाघाटबाट सुरु भएको एमाले मध्यपहाडी यात्रा आज पुष्पलालको जन्मस्थल रामेछापको मन्थली पुग्नेछ ।