अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् सचिवालयका महासचिव गौतमले दिनुभयो राजीनामा 

संसद् सचिवालयका महासचिव गौतमले दिनुभयो राजीनामा 


काठमाडौँ–संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राजीनामा दिनुभएको छ । पदावधि ८ महिना बाँकी रहँदै गौतमले हिजो साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो ।  

राजीनामाको कारण भने प्रष्ट पारिएको छैन । उहाँको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गर्नुभएको छ ।