अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिक्तेलमा अध्यक्ष ओलीले गर्नुभयो ज्येष्ठ नागरिकसँग भेट

दिक्तेलमा अध्यक्ष ओलीले गर्नुभयो ज्येष्ठ नागरिकसँग भेट


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका ज्येष्ठ नागरिकहरुसँग भेट गर्नुभएको छ ।  

एमालेको मध्यपहाडी यात्राको क्रममा खोटाङको दिक्तेलमा अध्यक्ष ओलीलाई ज्येष्ठ नागरिकहरुले फूलमालाले स्वागत गर्नुभएको हो । 

सो अवसरमा अध्यक्ष ओलीले ८२ वर्षसम्मका ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्नुभएको थियो ।