अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरको पौवादुङमा अध्यक्ष ओलीको भव्य स्वागत, तस्बिरहरु

भोजपुरको पौवादुङमा अध्यक्ष ओलीको भव्य स्वागत, तस्बिरहरु


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भोजपुरको पौवादुङ भव्य स्वागत गरिएको छ । एमालेको मध्यपहाडी संकल्प यात्राका क्रममा भोजपुरमा रहनुभएका अध्यक्ष ओलीको पौवादुङ भव्य स्वागत गरिएको हो । 

एमालेको मध्यपहाडी यात्रा आज भोजपुरबाट धनकुटा र तेह्रथुमका लागि प्रस्थान गर्दैछ ।