अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा हिले पार्कको उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा हिले पार्कको उद्घाटन


धनकुटा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा नगरपालिका वडा नम्बर १ सिरान बजारमा रहेको हिले पार्कको उद्घाटन गर्नुभएको छ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा पुगेका ओलीले पार्कको उद्घाटन गर्नुभएको हो । पार्कको लागत ६५ लाख रुपैयाँ रहेको छ।