अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो सुनचाँदीको मूल्य 

बढ्यो सुनचाँदीको मूल्य 


काठमाडौँ–नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।