अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठराईको छातामुनी अध्यक्ष ओली दम्पती (हेर्नुहोस तस्विरहरु)

आठराईको छातामुनी अध्यक्ष ओली दम्पती (हेर्नुहोस तस्विरहरु)


आठराई – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेह्रथुमको आठराई गाउँपालिका स्थित छाते ढुंगामा पुग्नु भएको छ । ढुंगाको छाता भएकोले यस ठाउँको नाम परापूर्वकाल देखि नै छातेढुंगा रहेको हो । आठराई गाउँपालिका ४ इवामा अध्यक्ष ओलीको घरजाने क्रममा छातेढुंगामा यात्रा टोलीले तस्विर खिचेको छ । हेर्नुहोस तस्विरहरु