अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा फिदिममा बहुउद्देश्यीय सामुदायिक भवन उद्घाटन

अध्यक्ष ओलीद्वारा फिदिममा बहुउद्देश्यीय सामुदायिक भवन उद्घाटन


पाँचथर-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल मदन भण्डारी स्मृति परिषद् बहुउद्देश्यीय सामुदायिक भवनकाे उद्घाटन गर्नुभएकाे छ।

पाँचथरकाे फिदिम नगरपालिका-१ मा निर्माण गरिएकाे साे भवनकाे अध्यक्ष ओलीले शनिबार दिउँसाे उद्घाटन गर्नुभएकाे हाे। समृद्धिका लागि संकल्प अभियानकाे १७औं दिन पाँथथर पुग्नुभएका ओलीले साे भवन उद्घाटन गर्नुभएकाे हाे ।

तेह्रथुमबाट शनिबार बिहान हिँडेकाे अध्यक्ष ओली नेतृत्वकाे टाेली मध्यान्ह पाँचथर पुगेकाे हाे ।