अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फिदिमबाट अध्यक्ष ओली हेलिकप्टरमा चिवाभञ्ज्याङ

फिदिमबाट अध्यक्ष ओली हेलिकप्टरमा चिवाभञ्ज्याङ


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँचथरको फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ जानु भएको छ । स्थलमार्गबाट मौसमको प्रतिकुलताले गर्दा हेलिकप्टर प्रयो गर्नुपरेको एमाले प्रदेश अधयक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार अध्यक्ष ओली मध्यपहाडी राजमार्गको पूर्वी विन्दु चिवाभञ्ज्याङमा झण्डोतलन गरेर आजै काठमाडौं फर्कने तयारी छ ।